कञ्चनपुर पत्रकार कुँवरलाई खेलकुद क्षेत्रका विषय उठान गरेर खेलाडी र खेलकुदको बृद्धि विकासमा योगदान पु¥याएको भन्दै सम्मान गरेकोे जनाएको छ ।
झण्डै ६ बर्षदेखि पत्रकारिता गर्दै आएकी कुँवर आभास डटकमकी संचालिका, नेपाल पत्रकार महासंघ जिल्ला सदस्य एव काँग्रेस निकट पत्रकार प्रेस यूनियन कञ्चनपुरकी नेता समेत रहेकी पत्रकार कुँवरले समसामयिक घटनाक्रम उठान गर्दै आएकी छिन ।
उनले सम्मानबाट थप समाजिक जिम्मेबारी पाएको बताएकी छिन । उनलाई सम्मानसंगै सहकर्मीबाट बधाईको ओईरो छ ।

