प्रथम वडा कप फुटबल प्रतियोगिताको आज फाइनल, बेलडाँडी वडा नं.१ र ४ भिड्ने उपाधीका लागि बेलडाँडी गाउँपालिका वडा नं.- १ र बेलडाँडी वडा नं. ४ एक आपसमा भिड्नेछन्
बिकाश सिंह महता कञ्चनपुर: कञ्चनपुर जिल्लाको सदरमुकाम भीमदत्त नगरपालिका वडा नम्बर ४ महेन्द्रनगर स्थित खुलामञ्चमा सञ्चालन भएको प्रथम…



















