मङ्ल, असार ९, २०८३

समाचार

महेन्द्रनगर जेसीज साप्ताहिक कार्यक्रम शुरु पहिलो दिन महाकाली अस्पतालका बिरामीलाई फलफुल वितरण

कञ्चनपुर ,कञ्चनपुरकाे महेन्द्रनगर जेसीजको साप्ताहिक कार्यक्रम शुरु भएको छ । बुधबारदेखि महेन्द्रनगर जेसीजको साप्ताहिक कार्यक्रम शुरु भएको हो…

माओवादी केन्द्र कृष्णपुर ३को अध्यक्षमा बम

कञ्चनपुर १२नेकपा माओवादी केन्द्र कृष्णपुर नगरपालिका ३को वडाध्यक्षमा केशब बहादुर बम चयन भएका छन । बुधबार नेकपा माओवादी…

भीमदत्त ६ का दलित समुदाय भन्छन, ‘यस अघि अरुलाई हे¥यौँ, यस पटक माओवादीका कोलीलाई हेछौँ’

कञ्चनपुर, १६ मंसिर कञ्चनपुरको भीमदत्त नगरपालिका ६ मा वडाध्यक्ष पदका लागि हुने उप निर्वाचनमा दलित समुदायका अगुवा एव…

बहुमत क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा बोहरा

कञ्चनपुर, मंसिर ११नेकपा बहुमत निकट अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा जिवन बोहरा चयन भएका छन । सोमबार अखिल क्रान्तिकारी…

केशव आश्रमवालाले मेयर बोगटीसंग भने, ‘अरु अवैध सरचना कहिले टुटछन, मेयरको जवाफ सबै अवैध सरचना टुटछन

कञ्चनपुर, मंसिर १२ कञ्चनपुरको भीमदत्त नगरपालिका ४महेन्द्रनगर नगर विकास समितिको जमिनमा निर्माण भएको केशब आश्रमलाई कार्तिक अन्तिम साता…

भीमदत्त नगरका पुर्व प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई सम्मान

कञ्चनपुर, मंसिर १० कञ्चनपुरको भीमदत्त नगरपालिका एक पुर्व प्रमुख प्रशासकीय अधिकृतलाई सम्मान गरिएको छ । भीमदत्त नगरपालिका पुर्व…

विप्लव कञ्चनपुरका विद्यार्थी नेता घडेरी सहित तीन कार्यकर्ता आईसियुमा

कञ्चनपुर, मसिर ९ नेकपा विप्लव निकट विद्यार्थी संगठन अखिल समाजवादी कञ्चनपुरका जिल्ला अध्यक्ष अनिल घडेरी सहित तीन नेता…

कञ्चनपुरमा १०औैँ उद्योग दिवस ः बस्तु तथा सेवा उत्पादनमा जोड

शंकर दत्त अवस्थी, कञ्चनपुर मंसिर ९कञ्चनपुरमा पनि १०औँ उद्योग दिवस मनाएको छ । आर्थिक सम्बृद्धिको मुख्य मेरुदण्डको रुपमा…

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले कञ्चनपुरमा सराेकारवालासँग छलफल गर्दै

महेन्द्रनगर । उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगकाे टाेलिले कञ्चनपुरमा सराेकारवालासँग छलफल गर्ने भएकाे छ । आयोगकाे टाेलिले…