२०८३ कार्तिक १५, आइतवार

समाचार

उपाध्यक्ष नाथद्वारा सिंहपाल विद्यालयको मर्मतसम्पन्न भवन अनुगमन

कञ्चनपुर — बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथले सिंहपाल आधारभूत विद्यालयमा हालै मर्मत सम्पन्न भएको शैक्षिक भवनको अनुगमन गर्नु…

राप्रपा कृष्णपुरको नगर अध्यक्ष पन्त

कञ्चनपुर, मंसिर ४ राष्ट्रिय प्रजातन्त्र पाटी कृष्णपुरको नगर अध्यक्षमा जनकराज पन्त चयन भएका छन । बुधबार राप्रपा कृष्णपुरको…

कञ्चनपुरका आरक्षपीडितको प्रशासन र निकुञ्जमा डेलिगेशन : ढक्का शिबिरका जनतालाई नागरिक व्यवहार गर्न अनुरोध

कञ्चनपुर, मंसिर २ कञ्चनपुरका आरक्षपीडितले प्रशासन र निकुञ्ज कार्यालय डेलिगेशन दिएका छन । आरक्षपीडित संघर्ष समितिले मंगलबार जिल्ला…

बेलडाँडीको सरस्वती मावि झर्नासागरको यू १४फुटबल प्रतियोगितामा अपराजित यात्रा

बेलडाँडी मंसिर २ ,नेपालकै सम्भावित सबै भन्दा अधिक टिमको सहभागितामा पश्चिम नेपाल कञ्चनपुरमा एन्फा यू–१४ फुटबल प्रतियोगिता सम्पन्न…

टनकपुरमा ईण्डो नेपाल तेक्वान्डो प्रतियोगिता

कञ्चनपुर, मंसिर १ छिमेकी मुलुक भारतको टनकपुरमा ईण्डो नेपाल तेक्वान्डो प्रतियोगिता भएको छ । उत्तराखण्ड चम्पावत जिल्लाको टनकपुरमा…

बेलडाँडीको सरस्वती मावि झर्नासागर यू १४ फुटबल प्रतियोगिता फाईनलमा प्रवेस

कञ्चनपुर कार्तिक २९ कञ्चनपुर बेलडाँडी गाँउपालिका १ झर्नासागरको सरस्वती माध्यामिक विद्यालयको फुटबल टिम यू१४फाईनल प्रतियोगितामा प्रवेस गरेको छ…

महेन्द्रनगरमा नेकपा (एमाले) को जनप्रदर्शन

भुवन भट्ट महेन्द्रनगर । नेकपा (एमाले) कञ्चनपुरले महेन्द्रनगरमा जनजागरण ¥याली निकालेको छ । गत भदौ २३ र २४…

सिद्धनाथ विद्यालयको नेतृत्व फेरी अबिरलकै काँधमा

कञ्चनपुर, कार्तिक २९ कञ्चनपुरको बेदकोट नगरपालिका १ हात्तीथलाको सिद्धनाथ आधारभूत विद्यालयको नेतृत्व फेरी विद्यार्थी नेता दल बहादुर धामी९अबिरल०कै…

अध्यक्ष धामीको उपचारार्थ नेपाल पत्रकार महासंघ जापान शाखाको सहयोग संकलन अभियान जारी

कञ्चनपुर। नेपाल पत्रकार महासंघ शाखा कंचनपुरका अध्यक्ष सुरेश सिंह धामीको उपचारार्थ नेपाल पत्रकार महासंघ जापान शाखाले सहयोग संकलन…

महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको ३०औँ बार्षिक साधारण सभा

कञ्चनपुर, कार्तिक २८ कञ्चनपुरको जल उपभोक्ता संघ केन्द्रीय समितिको बार्षिक साधारण सभा सम्पन्न भएको हो। शुक्रबार जिल्लाको दक्षिणी…