२०८३ कार्तिक १४, शनिवार

समाचार

सुदूरपश्चिममा ४२ हजार ३१ मतदाता थपिए

१७ पुस, कञ्चनपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा कूल १७ लाख १६…

लिचीबारी भ्रष्टाचार काण्डमा एमाले नेता एव पुर्वमन्त्री राजकुमारलाई जेल चलान आदेश

कञ्चनपुर, पुष १७ भ्रष्टाचारीको मुखै हेर्दिन, भन्ने यो कथन नेकपा एमाले अध्यक्ष एव पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको…

युवा व्यवसायी लोकराज भट्ट वाणिज्य संघको सदस्यको दौडमा

कञ्चनपुर, पुष १७ कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि हुन लागेको निर्वाचनमा जिल्लाका एक युवा…

पुर्व विद्यार्थी नेता पन्त नेकपा कञ्चनपुर–२बाट सिफारिस

कञ्चनपुर, १७ पुष नेपाल कम्युनिष्ट पाटीले कञ्चनपुर निर्वाचन क्षेत्र २बाट पुर्व विद्यार्थी नेता माधव पन्तलाई सिफारिस गरेको छ…

जेनजी युवा पुस्ता नेकपाबाट कञ्चनपुर क्षेत्र २बाट तोयराज जोशी उम्मेदवार

बिरेन्द्र बाग कञ्चनपुर, नेपाली कम्युनिष्ट पाटी(नेकपा)ले कञ्चनपुर क्षेत्र २बाट प्रतिनिधी सभा सदस्यका उम्मेवार जेनजी युवापुस्ताबाट तोयराज जोशीलाई सिफारिस…

माओवादी युवा नेता जप्रेलले वनमन्त्री भेटेरै सुदूर र कर्णालीको जटिबुटी वन स्रोत उपभोगबारे ध्यानाकर्षण गराए

कञ्चनपुर, पुष १६ नेपाल कम्युनिष्ट पाटी(माओवादी)का युवा नेता प्रकास जप्रेलले वनमन्त्रीलाई भेटेरै सुदूरपश्चिम प्रदेशको काठको समस्या र कर्णाली…

उपप्राध्यापक बीरबहादुर सिह बेलडाँडीमा पिएचडी गर्ने पहिलो विद्यार्थी

कञ्चनपुर, सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक बीर बहादुर सिह(ठकुरी)ले विद्यावारिधी(पिएचडी) गरेका छन । सुपविका उपप्राध्यापक ठकुरीले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी(पिएचडी) गरेका…

कञ्चनपुर निर्वाचन क्षेत्र ३बाट दिवान आग्रीले गरे चुनाव लड्ने घोषणा

कञ्चनपुर । आउँदो २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका एक युवा उद्यमीले स्वतन्त्र उम्मेदवारी घोषणा…

नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले ग¥यो उम्मेदवार सिफारिस

भाष्कर केसी कञ्चनपुर, पुष १६ नेपाली कम्युनिष्ट पाटी(नेकपा)कञ्चनपुरले उम्मेदवार सिफारिस गरेको छ । आगामी २१फागुनमा हुने प्रतिनिधी सभा…

एमाले कञ्चनपुर उम्मेदबार सिफारिस बबण्डर ः जिल्लाको सुची लत्याएर बाहिरबाटै उम्मेदवार

कञ्चनपुर, १५ पुष नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटिले सिफारिस गरेका उम्मेदवार भन्दा बाहिरबाटै समानुपातिक उम्मेदवारको सुची पाटीले निर्वाचन…