२०८३ कार्तिक १३, शुक्रवार

समाचार

बेदकोटको नगर बडघर भलमन्सामा रामसिह डगौरा

पुजा चौधरी, कञ्चनपुर माघ ११कञ्चनपुरको बेदकोट नगरको बडघर भलमन्सामा रामसिह डगौरा चयन भएका छन । बेदकोट नगरपालिका २भम्कामा…

आन्दोलित युवा विद्यार्थीले विद्युतका प्रमुखलाई भने,२२ सटर बनाउन तपाई सति नजानुस

कञ्चनपुर। कञ्चनपुरका युवा विद्यार्थीहरुले नेपाल विद्युत प्राधिरण वितरण शाखा महेन्द्रनगरमा सात बुदे ज्ञापन पत्र बुझाएका छन । बुधबार…

विद्यार्थी नेता गणेश मिश्र अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्यको दौडमा

कञ्चनपुर, माघ १० कञ्चनपुरका विद्यार्थी नेता गणेशराज मिश्र अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्यको दौडमा छन । अखिल क्रान्तिकारी…

सार्वजनिक सवारी चालक महिलालाई सम्मान

सन्जु महर महेन्द्रनगर १० माघ ।कञ्चनपुरको महेन्द्रनगर बसपार्कमा सार्वजनिक सवारी चालक महिलालाई सम्मान गरीएको छ । बिहीबार नेपाल…

विद्यार्थी नेता डम्बर कुँवर अखिल क्रान्तिकारी केन्द्रीय सदस्यमा निर्बिरोध

कञ्चनपुर, माघ १० कञ्चनपुरका विद्यार्थी नेता डम्बर बहादुर कुँवर अखिल क्रान्तिकारी केन्द्रीय सदस्यमा निर्बिरोध निर्वाचित भएका छन ।…

चाँदनी डान्सबारमा हतियार देखाउने चार भारतीय युवक पक्राउ

कञ्चनपुर, १०माघ कञ्चनपुर स्थित महेन्द्रनगरको चाँदनी डान्सबारमा हतियार देखाउने चार भारतीय युवक पक्राउ परेका छन । गयराती भीमदत्त…

पुनर्वासमा लागु औषध दुर्व्यसन तथा ट्राफिक नियम सम्वन्धी सचेतनामूलक कार्यक्रम

किशोर तामाङ कञ्चनपुर ,९ माघ पुनर्वासमा लागु औषध दुर्व्यसन तथा ट्राफिक नियम सम्वन्धी सचेतनामूलक कार्यक्रमसम्पन्न भएको छ ।…

विद्यार्थी नेता विष्ट अखिल क्रान्तिकारी केन्द्रीय उपमहासचिवको दौडमा

कञ्चनपुर, माघ ९ कञ्चनपुरका विद्याथर््ी नेता भुवन सिह विष्ट अखिल क्रान्तिकारी केन्द्रीय उपमहासचिवको दौडमा छन । नेकपा माओवादी…

कञ्चनपुरमा प्रहरीले फेरी माफैमाथि चलाएर बन्दुक

कञ्चनपुर, माघ ९ कञ्चनपुरमा फेरी एक प्रहरीले आफैमाथि बन्दुक चलाएका छन । विपद् व्यवस्थापन गुल्म महेन्द्रनगरमा कार्यरत प्रहरी…

युवा उद्यमी परियारको काँधमा उद्योग व्यापार महासंघ कञ्चनपुर नेतृत्वको जिम्मेबारी

कञ्चनपुर, माघ ९ नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरको सयोजकमा लाल परियार चयन भएका छन । मंगलबार नेपाल उद्योग…