२०८३ कार्तिक ११, बुधवार

राष्ट्रिय

श्रीमती कुटने सुपविका प्राध्यापक भट्टमाथि शिक्षक महासंघद्वारा कार्बाहीको माग

कञ्चनपुर, मंसिर १७ नेपाल शिक्षक महासंघले सुदूरपश्चि विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टमाथि कानुनी कार्बाहीको माग अघि सारेको छ ।…

अब भीनपा ६मा काँग्रेसले जनअनपेक्षा अनुरुप काम गर्छ’ चुनावी प्रतिबद्धता अनुरुप जनताको सेवा गर्छु ः निर्वाचित वडाध्यक्ष चन्द

कञ्चनपुर । नेपाली काँग्रेसले भीमदत्त नगरपालिका ६ मा जनअपेक्षा अनुरुप पाटीबाट निर्वाचित वडाध्यक्ष प्रकास बहादुर चन्दले काम गर्ने…

सुप विश्वविद्यालयका उपप्राध्यापक भट्ट श्रीमती कुट्दै प्रहरीमा मिलापत्र गर्दै

कञ्चनपुर, १७ मंसिर प्राज्ञिक थलो सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टले श्रीमती जयन्ती भट्टलाई महिला हिन्सा बिरुद्धको अभियान चलेकै…

सुप विश्वविद्यालयका प्राध्यापक श्रीमती कुटन उत्साहित, छात्रा विद्यार्थी त्रसित

कञ्चनपुर, १६ मंसिर १० मंसिरदेखि लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान शुरु भएको छ । महिलामाथि लैङ्गिक आधारमा…

पवनदुत यातायातको दोस्रो अधिवेशन चालकदेखि यातायात व्यवसायीलाई सम्मान चार समाजिक संस्थालाई आर्थिक सहयोग

कञ्चनपुर, १५ मंसिर झण्डै अढाई दशकदेखि यातायात सेवा प्रदान गर्दै आएको पवनदुत सार्वजनिक यातायात सेवा प्रालिको पाँचौँ बार्षिक…

राजनीतिमा आउने नयाँ अनुहार लोकतन्त्रका कोपिला हुन्, फूल्न दिऔंः प्रचण्ड

काठमाडौं, १५ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्ति र अनुहार लोकतन्त्रका कोपिला भएकाले…

कञ्चनपुर उद्योग वाणिज्य संघ तेस्रो पटक देहरादुनमा अन्र्तराष्ट्रिय व्यापार पर्यटन महोत्सव गर्ने

कञ्चनपुर, १३मंसिर सरकार र निजी क्षेत्रको संयुक्त आयोजनामा छिमेकी मुलुक भारत उत्तराखण्डको देहरादुनमा अन्र्तराष्ट्रिय व्यापार पर्यटन महोत्सव संचालन…

सुदूरका शिक्षकलाई स्तरीकृत प्रशन निर्माण तालिम

कञ्चनपुर, ११मंसिर सुदूरपश्चिम प्रदेशका शिक्षकहरुलाई स्तरीकृत प्रशन निर्माण तालिम दिन लागिएको छ । राष्ट्रिय परीक्षा बोर्डले स्तरीकृत परीक्षाका…

हनी ट्रयापिङ प्रकरण ः फरार इन्स्पेक्टर बिनु शाही सहित ६ जनाविरुद्ध संगठित अपराधमा मुद्दा दायर

कञ्चनपुर, मंसिर ११ प्रहरी अधिकारीकै मिलेमतोमा भएको ‘हनी ट्रयापिङ’ घटनामा संलग्न ६ जनाविरुद्ध अदालतमा संगठित अपराधमा मुद्दा दायर…

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले कञ्चनपुरमा सराेकारवालासँग छलफल गर्दै

महेन्द्रनगर । उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगकाे टाेलिले कञ्चनपुरमा सराेकारवालासँग छलफल गर्ने भएकाे छ । आयोगकाे टाेलिले…