२०८३ कार्तिक ११, बुधवार

राष्ट्रिय

ओली सरकार सुशासनको पक्षमा छैन, आफ्ना भ्रष्टाचारी जोगाउन उद्यत मात्रै ः प्रचण्ड

कञ्चनपुर।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड)ंले वर्तमान काँग्रेस–एमाले नेतृत्वको सरकार सुशासनको पक्षमा नभएको बताउनुभएको छ । शनिबार…

कुतियाकबरबाट राष्ट्रिय मुक्ति मार्च शुरु

कञ्चनपुर, पुष १३ नेपाल कम्युनिष्ट पाटीले कञ्चनपुरको दोधाराचाँदनीबाट राष्ट्रिय मुक्ति मार्च शुरुवात गरेकोछ । बिहीबार माओ दिवसको अवसरमा…

आज माओवादी प्रचण्ड पुर्नवास आउँदै, भ्रष्टाचार बिरुद्धको खबरदारी सभा सम्बोधन गर्ने 

कञ्चनपुर, पुष १३आज नेकपा माओवादी केन्द्रका अध्यक्ष एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) कञ्चनपुर आउँदैछन । शनिबार पुनर्वास नगरपालिका…

सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक भट्ट जेल चलान

कञ्चनपुर, १२ पुष श्रीमती कुटपिट प्रकरणमा सुदूरपश्चिम विश्वविद्यालयका एक प्राध्यापक जेल(कारागार) चलान भएका छन । सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक…

सरकार भ्रष्टाचारमा लिप्त भएपछि माओवादी पुनर्वासमा खबरदारी सभा

लाल बहादुर एसके, कञ्चनपुर ।सरकार भ्रंष्टाचारमा लिप्त भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० जिल्ला समन्वय समितिद्वारा आयोजना…

राष्ट्रिय हस्तलेखन प्रतियोगितामा सुदूरकी आयुषा खडायत च्यापियन

मोहन बिष्ट, कञ्चनपुर । राष्ट्रिय हस्तलेखन प्रतियोगितामा सुदूरपश्चिम प्रदेशकी एक छात्रा प्रथम भएकी छिन । ६ पुष काठमाण्डौँमा…

व्यक्ति विशेषका योजना काटेको हुँ ः मन्त्री थापा

कञ्चनपुर, ११ पुष सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुर सिह थापाले अघिल्लो सरकारले व्यक्ति विशेषका ल्याएका योजना आफुले काटेको…

पुष १३ गते प्रचण्ड कञ्चनपुरको पुनर्वास आउँदै

कञ्चनपुर, पुष ११आउँदो शनिबार अर्थात १३ पुषमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) कञ्चनपुरको पुनर्वास आउने भएका छन…

दशैँ, तिहार सकिएपनि कञ्चनपुरमा जुवातास ः सिसैया जुवाखालबाट युवादेखि बृद्ध, रास्वपा नेता धामी सहित १० पक्राउ

कञ्चनपुर, पुष ८ दशैँ, तिहार सकिएको महिनौँ समय वितिसक्दा पनि कञ्चनपुरमा जुवातास खुलेयाम भईरहेको छ । होटल, पसलदेखि…

गृहमन्त्री कै गृहनगरमा भुमाफियालाई संरक्षणको आरोप

कञ्चनपुर ।कञ्चनपुरको भिमदत्त नगर अन्तर्गत तत्कालीन महेन्द्रनगर नगर विकास समितिको ६ सय ३८ बिगाह ८ कट्टा १३ धुर…