२०८३ कार्तिक १२, बिहीवार

राष्ट्रिय

कानुनका विद्यार्थीहरुलाई माइती नेपालको कानुनी अनुशिक्षण

माइती नेपाल कञ्चनपुरले कानुनका विद्यार्थीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र लैंगिक हिंसा विरुद्ध कानुनी अनुशिक्षण प्रदान गरेको…

शहीद सप्ताहको अवसरमा सुदुरपश्चिमका क्रान्तिकारी दशरथ चन्दको स्मरण

गणेश जोशी काठमाडौं।शहीद सप्ताहको अवसरमा आज शहीद दशरथ चन्दको स्मृतिमा काठमाडौँको विष्णुमती नदी किनार शोभा भगवतीमा पुष्पगुच्छा अर्पण…

पुर्व मुख्यमन्त्री रावल गाडी नियन्त्रण प्रकरणमा ः व्यवसायी पन्त पक्राउको बिरोधमा दैजी बजारमा बिरोध प्रर्दशन

कञ्चनपुर, १४माघ राष्ट्रिय स्वतन्त्र पाटीले शनिबार कञ्चनपुरस्थित दैजी क्षेत्रमा सरकारी सवारी साधन नियन्त्रणमा लिदै प्रहरीलाई बुझाउँदै ग¥यो ।…

कास्की जिल्ला अदालतको निर्णयविरुद्ध सरकारी वकिलपछि रवि पनि पुगे उच्च अदालत

काठमाडौं । कास्की जिल्ला अदालतको निर्णयविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत गएका छन्। कास्की जिल्ला…

महेन्द्रनगरकाे लिटिल बुद्धलाई ‘स्कुल अफ दी ईयर अन्तर्राष्ट्रिय अवार्ड

महेन्द्रनगर । महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमी ‘स्कुल अफ दी ईयर–२०२५’ बन्न सफल भएको छ । सुदूरपश्चिमकै शैक्षिक क्षेत्रमा…

सुदुरपश्चिमका महिला अझै पनि छाउँगोठको समस्यामा

कञ्चनपुर सुदूपरश्चिमको कैलालीमा छाउगोठमा सुतिरहेकी महिलालाई बाघले आक्रमण गरेको छ । जिल्लाको मोहन्याल गाउँपालिका–७ कुइनेमा ४५ वर्षीय सरस्वती…

कञ्चनपुरमा सरकारी साधनको चरम दुरुपयोग गरेको भन्दै रास्वपा नेता कार्यकर्ता उत्रिए रोक्न

कञ्चनपुर, माघ १२ सरकारी सवारी साधनको दोहन भईरहेको भन्दै नियन्त्रणमा रास्वपाका नेता कार्यकर्ताहरु उत्रिएका छन । सत्ता विपक्षी…

कञ्चनपुरमा आफैमाथि गाेली प्रहार गरेका प्रहरी जवान विष्टकाे मृत्यु

महेन्द्रनगर -कञ्चनपुरमा कार्यरत एक प्रहरी जवानले आफैलाई गोली प्रहार गरी घाईते रहेकाकाे उपचारकामा मृत्यु भएकाे छ । प्रहरी…

कञ्चनपुरमा श्रृङखलाबद्ध प्रहरीले आफैमाथि बन्दुक चलाउँदै

रमेश प्रशाद भट्ट कञ्चनपुर, ११माघ कञ्चनपुरमा फेरी एक प्रहरी जवानले आफैमाथि गोली चलाएका छन । १२ पुष शुक्रबार…