२०८३ कार्तिक ११, बुधवार

शिक्षा

शिक्षा विधेयक बिरुद्ध निजीका संचालक र सरकारी शिक्षकको एकै स्वर ः काँग्रेस, एमाले सरकारले शिक्षा क्षेत्र सत्यानास गर्दैछन

कञ्चनपुर, ११भदौँ सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयक(ऐन) बिरुद्धमा निजी विद्यालयका संचालक र सरकारी विद्यालयका शिक्षक एकै मञ्चमा…

सार्क एजुकेसन फाउन्डेसनका विद्यार्थीहरूद्वारा बुवाको मुख हेर्ने दिनमा अनाथालयमा सेवा

कञ्चनपुर, ०७ भदौ । बुवाको मुख हेर्ने दिनको अवसरमा सार्क एजुकेसन फाउन्डेसनका +२ तहका विद्यार्थीहरूले महाकाली अञ्चल बाल…

बेलडाँडीमा अब निजी शिक्षक नियुक्तिका लागि लाइसेन्स अनिवार्य

बिमल धामी, बेलडाँडी । शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार र व्यवस्थापन सुनिश्चित गर्न बेलडाँडी गाउँपालिकाले “निःशुल्क शिक्षा व्यवस्थापन सम्बन्धी…

जिउँदै मान्छे मरेको भन्दै फर्जी कागजात खडा

कञ्चनपुर, असार २६ भ्रष्टाचार गर्न मान्छे कतिसम्म गर्दा रहेछन, भन्ने उदाहरण सत्ताधारी एमाले नेता समेत रहेका दार्चुलाको सैल्यशिखर…

एसईई रिजल्ट ०८१ ः बेलौरीका सरकारी स्कुल सुन्य, निजी विद्यालयको सत प्रतिशत

कञ्चनपुर, असार २५ कञ्चनपुरकोे बेलौरी नगरका सरकारी लगानीमा संचालनमा रहेका विद्यालयले सुन्य नतिजा ल्याउन ब्रेक गर्न सकेका छैनन…

पुर्व शिक्षकले नेतृत्व गरेको पुनर्वासको एसईई सुन्य नतिजा निरन्तरता

लाल बहादुर एसके ,कञ्चनपुर कञ्चनपुरको पुनर्वास नगरपालिका माध्यामिक शिक्षा परीक्षा(एसईई) ०८१मा पनि सुन्य नतिजा ल्याउने विद्यालय मुक्त भएको…

होलीफेम्ली स्कुललाई सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट शैक्षिक संस्था सम्मान

कञ्चनपुर असार २३सुदूरपश्चिम प्रदेश कञ्चनपुरकोे एक संस्थागत विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाकोे सम्मानबाट पुरस्कार प्रदान गरिएको छ । जिल्लाकोे…

एसईई नतिजा ०८१ ः शुक्लाफाँटा नगरको नाजुक नतिजा

कञ्चनपुर, असार २१ कञ्चनपुरको शुक्लाफाँटा नगरका न्यून विद्यार्थी मात्रै माध्यामिक शिक्षा(परीक्षा)मा उर्तिण भएका छन । शैक्षिक सत्र ०८१…

१०३ विद्यार्थी फेल, कञ्चनपुरका पाँच विद्यालयको एसईई नतिजा पूर्ण शून्य

कञ्चनपुर।माध्यमिक परीक्षा शिक्षा (एसइई)मा कञ्चनपुरका पाँच विद्यालय शून्य भएका छन । गत शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको…