२०८३ कार्तिक ११, बुधवार

केशब थापा

सत्ताधारी एमाले नेता पन्त भन्छन, ‘काँग्रेसको कठपुतली बन्न प्रदेश सरकारमा गएको हो ?

कञ्चनपुर, ३ असार नेकपा एमाले कञ्चनपुरका युवा नेता महेश पन्तले सुदूरपश्चिम प्रदेश सरकार खुलेयाम योजना बेच्न र विचौलियाकै…

बेलौरीमा इसिजी मेसिन अभावको अन्त्य : उपाध्यायको पहलमा स्वास्थ्य केन्द्रलाई राहत

बेलडाँडी – नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नं. १ सभापति तथा युवा नेता समाजसेवी गोपी प्रसाद उपाध्यायले कञ्चनपुर जिल्लाको…

सामुदायिक विद्यालय पिछडिँदै, निजी अगाडि: बेलडाँडीमा शिक्षा संकट”

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा कक्षा ८ को नतिजा सार्वजनिकसँगै सामुदायिक विद्यालयहरूको स्तरीयताको असल तस्वीर उजागर…

“चालक अवस्थीको न्याय माग्दै मजदुर आन्दोलन, राजमार्ग ठप्प”

कञ्चनपुर । कञ्चनपुरका यातायात मजदुर आन्दोलित भएका छन । सवारी दुर्घटनाको घटनामा पक्राउ परेका एक चालक पुरपक्षका लागि…

पत्रकारमाथि आक्रमण र सञ्चारगृह तोडफोड: दोषीलाई कडा कारबाहीको माग

कञ्चनपुर-१५ चैत्र शुक्रबार काठमाण्डौँमा भएको राजावादी आन्दोलनमा आगोमा जलाईएका पत्रकार सुरेश रजक, घाईते पत्रकार र संचारगृहमाथि तोडफोड गर्ने…

पत्रकार सुरेश रजकको हत्याको विरोधमा महेन्द्रनगरमा र्‍याली

महेन्द्रनगर। पत्रकार सुरेश रजकको हत्याको विरोधमा कञ्चनपुरको महेन्द्रनगरमा विरोध र्‍याली निकालेको छ। पत्रकार महासंघ कञ्चनपुरले पत्रकार हत्या र…

सरक्षणमा मिडिया भूमिका कार्यशाला गोष्ठी

कञ्चनपुर, चैत्र १५ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले सरक्षणमा मिडियाको भूमिका सम्बन्धी एक दिने कार्यशाला गोष्ठी गरेको छ । शुक्रबार…

युवा व्यवसायी मोहन रोक्काद्वारा जन्मदिनको अवसरमा क्यान्सर पीडित विद्यार्थी र अनाथ बालबालिकालाई सहयोग

कञ्चनपुर चैत्र १२ कञ्चनपुरका युवा व्यवसायी एव खेलाडी मोहन रोक्काले आफ्नो जन्मदिनको अवसरमा समाजिक कार्य गरेका छन ।…

बहुमतको जनसंघर्ष अभियान शुरु

कञ्चनपुर, ११चैत्र नेपाल कम्युनिष्ट पाटी(बहुमत)ले जनसंघर्ष अभियान शुरु भएको छ । आइतबार पश्चिम नेपाल कञ्चनपुर भीमदत्त नगरबाट भ्रष्ट…

०८४ मा संसदीय चुनाव हुँदैन, भए समाजवादी व्यवस्थाका लागि मात्रै हुन्छ ः बास्तोला

कञ्चनपुर, १०चैत्र नेपाल कम्युनिष्ट पाटी(बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला(कञ्चन)ले आगामी ०८४मा संसदीय व्यवस्थाको चुनाव नहुने ठोकुवा गर्नुभएको छ ।…