२०८३ कार्तिक ११, बुधवार

दोधाराचाँदनीको सृजना सहकारी नेफ्सकुनबाट सुप प्रदेशकै उत्कृष्ट सहकारीबाट सम्मानित


खडक रावल कञ्चनपुर, ९कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा रहेको सृजना बहुउदेश्यीय सहकारी संस्था सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट सहकारी भन्दै सम्मान गरिएको छ ।

नेफ्सकुनले दोधाराचाँदनी नगरपालिकामा रहेको सृजना बहुउदेश्यीय सहकारी संस्था सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट सहकारी भन्दै सम्मान गरिएको हो । पुष पहिलो साता बुटबलमा सम्पन्न भएको नेफ्सकुनको ३३औँ बार्षिक साधारण सभमा प्रमाण पत्रका साथै सृजना सहकारीलाई सम्मान गरिएको जनाएको छ ।

सहकारीका अनुसार चालु आर्थिक बर्षको मंसिर मसान्तसम्ममा २करोड, ६४लाख, ५० हजार ९सय शेयरपुँजी रहेको छ ।

सम्बन्धित समाचार

Leave a Reply