बिहि, जेष्ठ २१, २०८३

पुनर्वासमा लागु औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम


लाल बहादुर एसके

कञ्चनपुर।कञ्चनपुरको पुनर्वासमा लागु औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्तम गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लागु औषध नियन्त्रण सम्बन्धी तीन महिने अभियान अन्र्तरगत मंगलबार महेन्द्रनगरमा सचेतनामुलक कार्यक्तम गरेको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाले पुनर्वासका जनगरका जनप्रतिनिधी, कर्मचारीसंग लागु औषध सहित शान्ति सुरक्षा अपराध नियन्त्रण र सेवा प्रवाहबारे छलफल गरिएको बताए ।

पुनर्वास नगरपालिका प्रमुख तोय प्रशाद शर्माले कार्यक्रमबाट थप लागु औषध नियन्त्रणमा टेवा पुग्ने बताए ।

सम्बन्धित समाचार

Leave a Reply