सोम, जेष्ठ २५, २०८३

माओवादी स्थायी समितिको बैठक पेरिसडाँडामा सुरु


काठमाडौं।नेकपा माओवादी केन्द्र स्थायी समितिको बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

बुधबार बसेको पदाधिकारी बैठकले तय गरेका पाँचवटा एजेण्डा र पछिल्लो समय पार्टीभित्र बढ्दै गएको अन्तरविरोध हल गर्ने विषयमा छलफल केन्द्रित हुने माओवादीले जनाएको छ ।

पछिल्लो समय माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता जनार्दन शर्माबिच दूरी बढिरहेको छ । बैठकमा यो विषयलाई पनि चासोको रुपमा लिएको बताइएको छ ।

सम्बन्धित समाचार

Leave a Reply