कञ्चनपुर, असार १६ सोमबार १६असारमा कञ्चनपुरको बेलौरीमा देशभरीकै भारी बर्षा भएको छ । जल तथा मौषम विज्ञानविभागका अनुसार दिउँसो साढे १२बजेतिर २६७मिलिलिटर बर्षा भएको छ ।
धनगढी एसरपोट आसपासमा भने २०२.२मिलिलिटर बर्षाभएको हो । बेलौरी नगरपालिकाले देशभरकै उच्च बर्षालाई मध्यनजर गर्दै आवश्यक तयारी गरेको जनाएको छ ।
बेलौरी नगरपालिका विपद, व्यवस्थापन शाखा प्रमुख अशोक पाण्डेयले विपद जोखिम न्यूनिकरणका लागि आवश्यक तयारी र आईअलटमा बसेको बताए । उच्च बर्षा भएपनि भौतिक सहितको ठुलो क्षति नभएकोे बताए ।

