सोम, जेष्ठ २५, २०८३

राजनीतिबाट रिटायर्ड हुदै देउवा ,यस्तो छ अन्तिम इच्छा !


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब आफू राजनीतिक जीवनबाट रिटायर्ड हुन लागेको बताएका छन्।

पार्टी नेतृ गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा बोल्दै देउवाले यस्तो बताएका हुन । देउवाले भने ‘म रिटायर हुन लागिरहेको छु, तर पार्टीलाई एक बनाउने मेरो दृढ इच्छा छ।उनले कांग्रेसमा अन्तर्घातको प्रवृत्तिले पार्टीलाई बहुमत ल्याउन नसक्ने अवस्थामा पुर्‍याएको बताए।

‘टिकट एक जनाले पाउँछ, नपाउने हराउन लाग्छ। यही हाम्रो रोग हो। यदि हामी एक भएर गयौं भने कांग्रेसले एक्लै बहुमत ल्याउन सक्छ ‘उनले भने ।गौरीदेवी प्रधानको निधन २०८२ जेठ २५ गते शनिबार भएको हो।

सम्बन्धित समाचार

Leave a Reply