सोम, जेष्ठ २५, २०८३

एसईईको नतिजा आज साँझ ६ बजे सार्वजनिक हुने


काठमाडौं । २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुने भएको छ ।

नतिजा सार्वजनिकबारे केहिबेर अघि बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको हो ।

बोर्डले नतिजा साँझ ६ बजेप्रकाशन गर्ने तयारी गरेको गरेको छ ।

७ चैतदेखि सञ्चालन भएको परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए ।

सम्बन्धित समाचार

Leave a Reply