शुक्र, असार ५, २०८३

“बालुवाटार बैठकमा प्रधानमन्त्रीले भने– गृहमन्त्रीले राजीनामा दिनुपर्दैन”


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुनपर्ने बताएका छन् ।

बुधबार बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवासहितको भेटवार्तामा ओलीले गृहमन्त्री लेखकले राजीनामा दिन आवश्यक नरहेको बताएका हुन् ।स्रोतका अनुसार, ओलीले गठबन्धनविरुद्ध प्रहार भइरहेको समेत बताएका छन् ।

बैठकले गृहमन्त्रीले राजीनामा नदिने बरु सदनमा जवाफ दिने निष्कर्ष निकालेको छ ।उता विपक्षी दलहरूले भने गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने रणनीति अख्तियार गरेका छन् ।

सम्बन्धित समाचार

Leave a Reply