कञ्चनपुर । डिभिजन वन कार्यालय कञ्चनपुरका डीभिजन वन अधिकृत (डिएफओ ) राम बिचारी ठाकुरलाई कालोमोसो लगाइएको छ ।
कम्युनिष्ट युवा संगठन नेपालका कार्यकर्ताहरुले बिहीबार कार्यकक्षमै ठाकुरमाथि कालोमसो फालेका हुन ।
कालोमसो दलेको भिडिओ कम्युनिष्ट युवा संगठन नेपालले फेसबुकमा हालेपछि संजालमा अहिले भाईरल छ ।
यसबारे डीभिजन वन अधिकृत ठाकुरलाई सम्पर्क गर्न खेज्दा सम्पर्क हुन सकेन ।
भिडियो लिङ्क
https://www.facebook.com/61562966611383/videos/709027841613859/?app=fbl

