शुक्र, असार ५, २०८३

करेन्ट लागेर महिला घाईते, गाईको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको शुलाफाँटा नगरपालिकामा करेन्ट लागेर एक महिला घाईते भएका छन ।

शुक्लाफाँटा नगरपालिका ११कलुवापुरकी ५४ बर्षिया जानकीदेवी जोशी घाईते भएकी हुन ।

बुधबार बिहान गोठमा काम गर्ने क्रममा करेन्ट लागेर जोशी घाईते र गोठमा रहेको बेहुने गाईको मृत्यु भएको जोशी परिवारले जनाएको छ ।

घाईते जोशीको उपचारका लागि महाकाली अस्पताल ल्याईरहेका छन । करेन्ट लागेर महिला घाईते, गाईको मृत्यु कञ्चनपुर, जेठ ७ कञ्चनपुरको शुलाफाँटा नगरपालिकामा करेन्ट लागेर एक महिला घाईते भएका छन ।

शुक्लाफाँटा नगरपालिका ११कलुवापुरकी ५४ बर्षिया जानकीदेवी जोशी घाईते भएकी हुन ।

बुधबार बिहान गोठमा काम गर्ने क्रममा करेन्ट लागेर जोशी घाईते र गोठमा रहेको बेहुने गाईको मृत्यु भएको जोशी परिवारले जनाएको छ ।

घाईते जोशीको उपचारका लागि महाकाली अस्पताल ल्याईरहेका छन ।

सम्बन्धित समाचार

Leave a Reply