कञ्चनपुर। शुक्लाफाँटाका घुम्मन राना कृष्णपुरमा मृत फेला परेका छन् ।
कृष्णपुर नगरपालिका वडा नं. ३ चित्रपुरमा बुधबार मृत फेला परेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले बताएको छ ।
शुक्लाफाँटा १२ तिल्कीपट्टीका स्थायी बासिन्दा राना लामो समय पछि भातरबाट घर आएका थिए ।
मदिरा सेवन गरेका ६० बर्षिया राना घर नपुग्दै बाटोमै मृत अवस्थामा भेटीएको प्रहरी नायव उपरिक्षक सागर बोहराले जानकारी गराएका छन् ।
मृतक रानाको शरिरमा कुनै घाउचोटपटक नदेखीएको उनको पोष्टमार्टमका लागि महाकाली प्रदेशीक अपस्पताल पु¥याएको छ ।

