बिहि, असार ४, २०८३

प्रसाईसँगै पक्राउ परे अंगरक्षक खड्का, काठमाडौं ल्याइँदै


काठमाडौं । प्रहरीले काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाई र उनका अंगरक्षक दिपक खड्कालाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रसाई र निजका अंगरक्षक खड्कालाई भद्रपुरबाट नियन्त्रणमा लिइएको जनाएको हो ।

दुबैलाई आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply