कञ्चनपुर,बैसाख ३ नेपाल कम्युनिष्ट पाटी कञ्चनपुरले मसाल जुलुस निकालेको छ ।

नेकपा विप्लवले कञ्चनपुरमा मसाल जुलुस निकालेको उक्त पाटीले जनाएको छ ।
बुधबार साँझ जिल्लामा जुलुस निकालेको नेकपा विप्लव कञ्चनपुरका इन्चार्ज बिष्णूप्रकास उपाध्याय(बिराट)ले बताए ।
इन्चार्ज बिराटका अनुसार प्रतिगमन, यथास्थितिबादी,पुँजिवाददेखि राजावादी मौलाउन थालेको भन्दै जुलुस निकालेका छन ।

