मङ्ल, असार २, २०८३

भोलि सार्वजनिक बिदा


कञ्चनपुर।इस्लाम धर्मावलम्बीहरूको पर्व इद (इद उल फित्र)को अवसरमा भोलि सोमबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

इद पर्वमा सार्वजनिक बिदा दिने नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

Leave a Reply