शुक्र, बैशाख २५, २०८३

मध्यरातमा ताप्लेजुङ केन्द्रबिन्दु भइ ४.६ म्याग्निच्युडको भूकम्प


काठमाडौं ३० भदौ : ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १२ः०८ बजे ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पको ताप्लेजुङ, संखुवासभा, पाँचथरलगायतका जिल्लामा समेत धक्का महसुस गरिएको थियो । भूकम्पबाट क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन ।

सम्बन्धित समाचार

Leave a Reply