मङ्ल, जेष्ठ २६, २०८३

रिपोर्टिङमा गएका पत्रकारको तीनकुनेमा जलेर मृत्यु


काठमाडौं।शुक्रबार पूर्वराजाका समर्थकहरूले गरेको प्रदर्शनको रिपोर्टिङ गर्न गएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको छ ।

तीनकुनेस्थित एक घरको छतमा गएर उनी भिडियो खिच्दै गरेको अवस्थामा प्रदर्शनकारीले सो घरमा आगो लगाएका थिए।

जलेको अवस्थामा उनको शव भेटिएको छ ।

प्रहरीलाई खबर गर्दा पनि उद्धारमा समयमै चासो नदिएको एभिन्युज टेलिभिजनले जनाएको छ।

सम्बन्धित समाचार

Leave a Reply