मङ्ल, जेष्ठ २६, २०८३

विद्युत लार्पबाहीले उल्टाखाममा आगलागी


कञ्चनपुर, चैत्र १४ विद्युतको लार्पबाहीले एक पोलबाट अर्को पोलमा लत्रिएका विद्युत तार सर्ट हुँदा आगलागी भएको छ ।

बुधबार दिउँसो भीमदत्त नगरपालिका २उल्टाखाममा लत्रिएका विद्युत तार सर्ट हुँदा आगलागी भएको हो ।

स्थानीय समेत रहेका मोहन चन्दले आफ्नो मिल सहित मदनराज जोशीको पराल र सन्तु चौधरीको गोठमा आगो लागेको बताए ।

‘विद्युत सर्ट हुँदा आगो लाग्यो, भीमदत्त नगरपालिकासंग दमकल मगाउँदा समयमै आएन, नहरमा पानी हुँदा हामीले निवाह ठुलो क्षतिबाट जोगाए ।

गर्मीका बेला विद्युतको लार्पबाहीले हुने आगलागीले ठुलो जनजनको क्षति भईरहदा समेत सरोकारवाला निकायले पुर्व तयारी नगरेको भन्दै जनता दुखित भएका छन ।

सम्बन्धित समाचार

Leave a Reply