मङ्ल, जेष्ठ २६, २०८३

प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित


काठमाडौं– प्रतिनिधिसभाको बिहीबारको बैठक स्थगित गरिएको छ । सूचना टाँस गरेर स्थगित गरिएको हो ।

बैठक शुक्रबार (भोलि) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

आजको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसकेकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम शुक्रबारलाई बोलाइएको संघीय संसद्ले जारी गरेको सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार

Leave a Reply