सोम, असार १, २०८३

कैलालीमा नदीमा डुबेर १५ वर्षीया किशोरीको मृत्यु


धनगढी। कैलालीको गोदावरीमा नदीमा डुबेर एक किशोरीको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका – ३ स्थित गोदावरी नदीमा डुबेर स्थानीय १५ वर्षीया पूजा सार्कीको मृत्यु भएको हो ।साथीहरुसँग नदीमा नुहाउँन गएकी पूजा पानीमा डुबेर घाइते भएकी थिइन् ।

घाइते पुजालाइ स्थानीयले उद्दार गरि मालाखेती अस्पताल पु¥याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

Leave a Reply