काठमाडौं,
आजदेखि देशभर माध्यामिक शिक्षा परीक्षा (एसइई) संचालन हुन लागेको छ। राष्ट्रिय परीक्षा बोर्डले विहीबारदेखि माध्यामिक शिक्षा परीक्षा (एई) परीक्षा संचालन हुन लागेको हो। सिन देवजेसम्म परीक्षा दिने समय तोकिएको छ।
यस वर्ष ०८१मा सुदूरपश्चिम प्रदेशबाट ५८ हजार बदि विद्यार्थी माध्यामिक शिक्षा परीक्षा (एसईई) दिन लागेका छन। गत वर्ष ०००मा ५५ हजार १० विद्यार्थीले एसईई दिएका थिए।
चैत्रदेखि हुने माध्यामिक शिक्षा परीक्षामा ५८ हजार ४२ विद्यार्थी सहमभागि हुन लागेका हुन। शिक्षा विकास निर्देशन्सलन दिपालय डोटीको याङ्क अनुसार ३० हजार ८०० र २८ हजार ९६ छात्र रहेका छन। २ हजार ८सय ११ छात्र भन्दा छात्रा विद्यार्थी सहभागि हुने जनाएको छ।
९वर्ट किल्लाका २सय २९ परीक्षा केन्द्र मार्फत नियमित तर्फ ४४ हजार २९४, बेटवृद्धि १२ हजार २५५ प्राविधिक धारतर्फ २ हजार सय विद्यार्थी रहेका ५५ परीक्षा केन्द्र रहेको कैलालीमा सबैभन्दा बीड १९ हजार ४८८, १० परीक्षा केन्द्र सोको कानपुरमा ११ हजार २०१ विद्यार्थी, १३ परीक्षा केन्द्र रहेको डडेल्धुरा २८ हजार २ विद्यार्थी, १५ केन्द्र रहेको डोटीमा ४ हजार ९२ विद्यार्थी, २६ केन्द्र रहेको अछाममा ५ हजार २९, १० केन्द्र रहेको बाजुरामा ३ हजार १८ विद्यार्थी, २० केन्द्र रहेको बझारमा ४ हजार ६४४विद्यार्थी, २० परीक्षा केन्द्र रहेको बैतडीमा ५ हजार २६२२१० केन्द्र रहेको दार्चुलामा हजार विद्यार्थी एसईईमा सहभागि हुन लागेका छन।
शिक्षा विकास तथा समन्वय इकाई कानपुरको तथ्याङ्कअनुसार ३०३ जिल्लाका विद्यालय मध्ये कुल ११ हजार आसय र विद्यार्थी परीक्षमा सहभागि हुने भएका छन। नियमित छात्र हजार ८० छात्रा हजार ५८९ गोर हजार ६३९ निमिति प्राविधिक तर्फ छात्रा ७४, छात्र रसब गरेर रसव ७४ टवृद्धि साधारण त छात्रा हजार १०० गरी २ हजार ५सय ४३ र प्राविधिक तर्फ ग्रेडवृद्धि ३५ जना रहेका छन।
शिक्षा विकास निर्देशनालय दीपालय डोटीका महानिर्देशक दुर्गादत विष्टले प्रदेशका नौवटै जिल्लामा सञ्यालित हुने एसइई परीक्षाको तयारी पुरा भएको बताए। महानिर्देशक विष्टका अनुसार नौवटै जिल्लामा परीक्षाको एकसाथ संचालन हुने बताए।
उनले परीक्षा निष्पक्ष, भयरहित शान्त वातावरण सम्पन्न गरिने महानिदेश विष्टले चिठ चिर्ने, बोराउने विरुद्ध कानुनी कार्वाहीको समेत चेतावनी दिएका छन। एसइई परीक्षा संचालनमा सरोकारावाला जिम्मेबार र गम्भिर हुनुपर्ने देखिन्छ।

