बिहि, बैशाख २४, २०८३

युवा विद्यार्थी नेता अवस्थी नेतृत्वको होली कमिटीबाट बाल अनाथालयमा सहयोग


कञ्चनपुर :संजय शिह महर ।बिधार्थी नेता हेमराज आवस्थीले होली कमेटीबाट उठेको केही रकम र फलफूल बाल अनाथलयमा वितरण गरेको छ ।अस्वस्थी भन्छन होलि खेलेको केही रकम महेन्द्रनगर कंचनपुर स्थित बाल अनाथालयको अक्षय कोषमा सानो सहयोग गर्न पाउँदा अत्यन्तै हर्षित भएका छौँ । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका विद्यार्थीहरू द्वारा आयोजित होली कार्यक्रम २०८१ मा उठेको रकमबाट अनाथ बालबालिकाहरूको पठनपाठन र खानपानमा केही सहयोग होस् भन्ने उद्देश्यले अनाथालयको अक्षय कोषमा नगद रु ४ हजारका साथै फलफुल वितरण गरेका छौं । अनाथालयका लेखा प्रमुख भान्छन पन्छिल्लो समय तपाईँहरू जस्तो युवा युवतीहरू विकृतिमा छन् चाडपर्वको नाममा बेथिति मच्चाइरहेका छन् तपाईँहरू शिक्षित व्यक्तिहरू ले समाजमा उदाहरणीय काम गर्नुभयो यसबाट अरुले पनि केही सिक्नेछन् । विद्यार्थीनेता हेमराज़ पछिल्लेा समयमा समाजसेवामा निकै आगाड़ी छन ।

सम्बन्धित समाचार

Leave a Reply