बिहि, बैशाख २४, २०८३

“रौलेश्वर क्याम्पस स्ववियुमा नेविसंघ विजयी”


कञ्चनपुर, । कञ्चनपुरको बेलडाँडीस्थित रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा मोहन जैसी निर्वाचित भएका छन् ।

साथै नेपाली विद्यार्थी संघ (नेविसंघ) को पूरै प्यानल भारी मतान्तरले विजयी भएको छ ।

स्ववियु निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको क्याम्पस प्रशासनले जनाएको छ ।

रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा जम्मा १२१ मतदाता विद्यार्थीहरू मध्ये ९४ जनाले मतदान गरेको बताइएको छ ।

सम्बन्धित समाचार

Leave a Reply