सोम, असार १, २०८३

सुदूपश्चिम विश्व विद्यालयको स्ववियु सभापतिमा स्वतन्त्रबाट छत्र खड्काको उम्मेदवारी


सञ्जु महर, कञ्चनपुर- सुदूपश्चिम विश्व विद्यालयको आउदै गरेको स्वतन्त्र बिधार्थी यूनियनको चुनावमा स्वतन्त्रबाट छत्र खड्काले उम्मेदवारी घोषणा गरेका छन । सानै बाट राजनीतिमा चासो राख्ने छत्र बिस्व बिध्यालयमा भईरहेको भातृ संगठनिक दलहरुको राजनीतिलाई हटाउन र बिस्व बिद्यालयको शिक्षा प्रणालीमा सुधार ल्याउन सभापतिमा उम्मेदवारी दिएका हुन ।उनको मूल नारा -निःशुल्क गुणस्तरीय तथा व्यवहारीक शिक्षा हाम्रो चाहाना | गुणस्तरीय र ब्यबहारिक शिक्षा विद्यार्थी सबैको इच्छा: रहेको छ । खड्काले बिस्वबिद्यालयमा चुनाव हनु पर्छ र ताला बंदी गर्नु भन्दा चुनाबि मैदान मा आएर लड्न चुनौती समेत दिएका छन । उनी भन्छन बिस्व बिद्यालयमा सिस्टम ल्याऊन ल्याउन चुनाव आवस्यक छ । स्ववियु निर्वाचन विद्यार्थीको हक मा छ र मत दिन पाउनू बिधार्थीको अधिकार हो ।
खड़काका एजेंडा हरु विद्यार्थी हरुले रुचाएका छन एजेंडा अनुसार काम गर्न सके बिस्व बिद्यालय बन्छ भन्ने बिधार्थीले जनाएका छन । हरेक संकाय बाट असल विद्यार्थीहरु जोडर टिम बनाएर अगी बढ़ने छत्रले बताएका छन । खड़्का भन्छन अवसर पाए सुदूर पचीम बिश्व विद्यालय देश कै नमूना बिस्व बिद्यालय बनाउने छू ।

सम्बन्धित समाचार

Leave a Reply