बिहि, बैशाख २४, २०८३

आइजिपी कुँवरको बिदाइ


काठमाठौं । गृह मन्त्रालयले नेपाल प्रहरीका प्रमुख आइजिपी बसन्त बहादुर कुँवरलाई बिदाइ गरेका छन्।

सोमबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गर्दै गृहमन्‍त्री रमेश लेखकले शुभकामनासहित बिदाइ गरेका हुन्।

मन्त्री लेखकले कुँवरलाई मायाको चिनो प्रदान गरेका थिए।उनले अवकास पाएसँगै आज बस्ने मन्त्रिपरिषदको बैठकले नयाँ प्रहरी प्रमुख चयन गर्नेछ।

प्रहरी प्रमुख बन्न दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा छन्।

सम्बन्धित समाचार

Leave a Reply