कञ्चनपुर, चैत्र १ कञ्चनपुरको पुनर्वास स्थित जनता बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीकी कोषाध्यक्ष भावना गिरीले एमाले नेता भारमल सुनारले आफ्नो उम्मेदवारी जबरजस्त फिर्ता गराएको बताएकी छिन ।
क्रान्तिकारीबाट कोषाध्यक्षकी उम्मेदबार रहेकी गिरीले एमाले नेता भारमल सुनारले आफ्नो उम्मेदवारी जबरजस्त फिर्ता गराएको बताएकी हुन । उनले हाम्र्रो भित्र मिलाउनु पर्छ भन्दै जबरजस्त उम्मेदवारी फिर्ता गर्न लगाएको भन्दै आप्रत्ती प्रक गरेकीछिन ।
उनले आफ्नो उम्मेदवारी फिर्ता भएपनि अखिल क्रान्तिकारी विजय गराउन साथ दिने घोषणा गरेकी छिन । कोषाध्यक्षकी उम्मेदवार गिरी बलियी रहेको पाईन्छ ।
यस बारेमा एमाले नेता भारमल सुनारसंग सम्पर्क गर्न खोज्दा सम्र्पक भएन । यसरी कसैको उम्मेदवारी जबरजस्त फिर्ता गराउन नहुने विद्यार्थी संघ संगठनको तर्फ रहेकोछ ।

