मङ्ल, जेष्ठ २६, २०८३

पत्रकार ठगुन्नालाई प्रितिशोक


कञ्चनपुर, फागुन २४सुदूरपश्चिम प्रदेशका पत्रकार रामसिह ठगुन्नालाई प्रितिशोक परेको छ ।

नेपाल टेलिभिजन सुदूरपश्मि ब्यूरो प्रमुख ठगुन्नालाई प्रितिशोक परेको हो ।

ठगुन्नाका बाबु परमले सिह ठगुन्नाको ७६बर्षको उमेरमा निधन भएको थियो । दार्चुला निवासी पत्रकार ठगुन्नाका तीन दाजुभाई छन ।

प्रेस सेन्टर नेपालका सुप प्रदेश इन्चार्ज एव केन्द्रीय उपाध्यक्ष, पत्रकार महासंघ सुप प्रदेशका निर्वतमान महासचिव समेत रहेका ठगुन्नाको परिवारमा परेको यस दुखत घडिमा पत्रकार संघ संगठनहरुले शोक व्यक्त गरेका छन ।

नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुर, सुप प्रदेश समिति, प्रेस सेन्टर, यूनियन, चौतारी सहितका संघ संगठनहरुले शोक वक्तव्य जारी गर्दै समवेदना प्रकट गरेका छन ।

सम्बन्धित समाचार

Leave a Reply