बिहि, बैशाख २४, २०८३

धनगढीमा खैरो हेरोइनसहित तीन जना पक्राउ


कञ्चनपुर। धनगढीमा लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका-१२ घले चोकबाट सोही ठाउँ बस्ने २८ वर्षीय किशोर जोशी, धनगढी उपमहानगरपालिका-१० बस्ने ३५ वर्षीय जगदिश राना र धनगढी उपमहानगरपालिका-९ बस्ने २८ वर्षीय भिम नाथ योगी लागूऔषधसहित पक्राउ परेका छन्।

२६० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) र १ थान खुकुरीसहित तिनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार

Leave a Reply