शनि, जेष्ठ २३, २०८३

कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ


कञ्चनपुर । कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्।

जिल्लाको पुनर्वास नगरपालिका–७ बस्ने सागर राना र सोहि ठाउँ बस्ने लक्ष्मण रानालाइ ३ ग्राम ५३० मिलिग्राम लागुऔषध खैरोहिरोईनसहित लागुऔषध ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिबाट खटिएको सयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो। दुबै जनालाइ नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

सम्बन्धित समाचार

Leave a Reply