शनि, जेष्ठ ३०, २०८३

विवादित व्यक्तिलाई मेलामा अथिति बनाउन नहुने कञ्चनपुरका विद्यार्थी विद्यार्थीमाग


कञ्चनपुर, कञ्चनपुरका युवा विद्यार्थीले विवादित विद्यार्थीलाई अतिथि बनाउन नहुने माग अघि सारेका छन।

सोमबारदेखि कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव ०८१ हुने महोत्सवमा विवादित व्यक्तिलाई अतिथि बनाउन नहुने माग अघि सारेका छन ।

अखिल क्रान्तिकारी कञ्चनपुरका उपाध्यक्ष तिलक ठगुन्ना, राप्रपा निकट विद्यार्थी संगठन अध्यक्ष प्रेम रावल, समाजवादी निकट अनेरास्ववियु संयोजक प्रज्वल कुँवर र क्रान्तिकारीका सचिव भुवन भट्टले हस्ताक्षर गरेको विज्ञप्तीमा भारत उत्तराखण्डका मन्त्री सतपाल महराज(रावत)नेपाल बिरोधी भएको आरोप लगाउँदै बोलाउन नहुने तर्क अघि सारेका छन ।

सम्बन्धित समाचार

Leave a Reply