सोम, जेष्ठ २५, २०८३

बेदकोटमा स्थानीय लोक परम्परागत बाजा प्रर्दशनी


कञ्चनपुर, फागुन १० कञ्चनपुरको बेदकोट नगरमा स्थानीय लोक परम्परागत बाजा प्रर्दशनी गरिएको छ ।

नयाँ समाज नेपालले समाजिक विकास कार्यालयको आर्थिक सहयोगमा शनिबार बेदकोट नगरपालिका ७ गाउजीमा स्थानीय लोक परम्परागत बाजा प्रर्दशनी गरिएको हो।

नयाँ समाज नेपालका पुर्व कोषाध्यक्ष महेशराज भट्टले छलिया, हुडके सहितका बाजा प्रर्दशन गरिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेदकोट नगरका मेयर भोजराज बोहराले सुदूरका मौलिक बाजा सरक्षण, प्रर्बद्धनमा जोडदिएका छन ।

सम्बन्धित समाचार

Leave a Reply