सोम, जेष्ठ २५, २०८३

गृहमन्त्री गाउँकै युवाहरुको प्रश्न भुमाफियहारुको संरक्षण कहिले सम्म ?


कञ्चनपुर, फागुन ९ कञ्चनपुरको भीमदत्त नगरपालिका स्थानीय सरकारले भूमाफियालाई सरक्षण गरेको भन्दै बिरोध प्रंर्दशन गरिएको छ ।

नगरपालिकाले अवैध सरचना हटाउँदा समाजिक विभेद गरेको, चरम ढिलासुस्ती गरेको, भूमाफियालाई पक्ष पोषण गरेको भन्दै कञ्चनपुरका संयुक्त विद्यार्थी विद्यार्थी बिरोध प्रर्दशन गरेका हुन । शुक्रबार मदन चोकमा संयुक्त युवा विद्यार्थीले भू माफियालाई कहिलेसम्म सरक्षण गर्ने भन्दै बिरोध गरेका छन ।

युवा नेता दिपेन्द्र सिह ऐरीले स्थानीय सरकारले भूमाफियाहरुलाई सरक्षण गर्न खोज्ने गरिबमाथि अन्याय गरेको भन्दै भत्र्सना गर्दै बिरोध गरेको बताए ।

उक्त बिरोध सभामा जिल्लाका संयुक्त युवा विद्यार्थीले अतिक्रमण नहटाए आन्दोलनको चेतावनी दिएका छन ।

सम्बन्धित समाचार

Leave a Reply