सोम, जेष्ठ २५, २०८३

माओवादी केन्द्र कञ्चनपुरद्वारा प्रजातन्त्र दिवस


कञ्चनपुर, नेकपा माओवादी केन्द्र कञ्चनपुरले प्रजातन्त्र दिवस मनाएको छ ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति कञ्चनपुरले ७५औँ प्रजातन्त्रदिवस मनाएको हो ।

माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले सहिद दरशथ चन्दको सालिकमा माल्र्यापण सहित दिवस मनाइको बताए ।

उनले जहाँनिया हुकुमी शासन अन्त्य भएको दिन, राणा शासकहरुको १०४ वर्ष लामो वंशीय, निरंकुश र हुकुमी शासनलाई विदा गरी मुलुकमा ‘प्रजातन्त्रको दियो’ बालिएको बताए ।

माओवादी केन्द्र जिल्लाका नेता कार्यकर्ताहरुको सहभागितामा कार्यक्रम गरिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply