कञ्चनपुर, प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा महाकाली अस्पतालमा सरसफाई गरिएको छ ।
मंगलबार एक कार्यक्रममा विच विभिन्न संघ संस्था सरकारी निकायले महाकाली अस्पतालमा सरसफाई गरेको हो ।
समाजिक अभियन्ता मनराज उपाध्यायले जिसस कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा सहितको उपस्थितिमा सरसफाई गरिएको बताए ।
बुधबार फागुन ७ गते कञ्चनपुरमा विवित कार्यक्रम गरेर ७५औँ प्रजातन्त्र दिवस मनाईदैछ ।

