बुध, जेष्ठ २०, २०८३

आगामी आर्थिक वर्षमा सात प्रतिशत आर्थिक बृद्धि गर्ने लक्ष्य


सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सात प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ

।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उक्त लक्ष्य घोषणा गरेका हुन् ।

सम्बन्धित समाचार