शुक्र, जेष्ठ २२, २०८३

थाईल्याण्डबाट मगाएको गाजा सहित एक पक्राउ


कञ्चनपुर, फागुन ४ थाईल्याण्डबाट मगाएको गाजा सहित एक युवक पक्राउ परेका छन ।

लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय कञ्चनपुरका इन्चार्ज बरिष्ठ प्रहरी नायब निरीक्षक केशव राज जोशीको कमाडमा खटिएको प्रहरी टोलीले हुलाक मार्फत पठाएको गाजा सहित दुई युवकलाई पक्राउ गरेको छ ।

लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय कञ्चनपुरका प्रज पदम विष्टले हुलाक मार्फत गौरीगंगा ३ कैलालीका जगत रावलले काठमाण्डौँ एयरपोर्ट हुँदै जिल्ला हुलाक कार्यालय कञ्चनपुरमा पठाएको धन नाथको नाममा पठाएको गाजा सहित दुई जनालाई पक्राउ गरिएको बताए ।

सम्बन्धित समाचार

Leave a Reply