सोम, जेष्ठ २५, २०८३

देउडा गायक पार्किको गङ्गाजल बोलको देउडा गित सार्बजनिक



पवन औजी
देउडा गायक महेन्द्र राम प्रार्किको `गङ्गाजल’ बोलको देउडा गित सार्बजनिक भएको छ । शनिबार आफ्नै महेन्द्र राम पार्की नामक युटुब च्यानल बाट सार्बजनिक गरिएको हो । आफ्नै लय शब्द समेत रहेको उक्त गितमा लोक तथा देउडा गायिका दिपा रोकायको आवाज समेत रहेको छ । प्रेमिल भावमा आधारित तयारी गरिको उत्क गितको अरेन्ज मिक्सिङ्ग चर्चित अरेन्जर हेमन्त शिशिरले गर्नु भएको हो । अरु गितलाइ जस्तै यस गितलाई पनि सबैले मन पराउनेमा आफू बिस्वस्त रहेको गायक पार्किले बताउदै चाडैनै अर्को गित बजार मा ल्याउने तयरीमा रहेको बताएका छन । देउडा क्षेत्रमा पछिल्लो समय गायक पार्कीले एक पछि अर्को गर्दै देउडा गित बजारमा ल्याइरहेका छन ।

सम्बन्धित समाचार

Leave a Reply