सोम, जेष्ठ २५, २०८३

“डडेल्धुरा: कालीप्रसाद जोशी मृत फेला”


कञ्चनपुर ।डडेल्धुरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कालीप्रसाद जोशी मृत फेला परेका छन् ।

जिल्लाकाे अमरगढी नगरपालिका- २ कुस्माली भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख सुगन्ध श्रेष्ठले बताए ।

अमरगढी नगरपालिका-२ भेल घर भएका जोशी फागुन देखि सम्पर्कविहीन भएका थिए। फागुन १ गते बिहान ११ बजेदेखि सम्पर्कविहीन भएको पारिवारिक श्रोतले जनाएको थियाे ।

घटना बारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ।

सम्बन्धित समाचार

Leave a Reply