२०८३ कार्तिक ११, बुधवार

इन्धनको मुल्य फेरि बढ्यो, डिजेल लिटरको २३७ पुग्यो


नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बृद्धि गरेको छ। निगमले बिहीबारदेखि लागु हुने गरी डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ३० रुपैयाँका दरले बृद्धि गरेको छ।

जसअनुसार उपत्यका लगायत स्थानमा प्रतिलिटर २३७ पुगेको छ। निगमले पेट्रोलको मुल्य भने यथावत् राखेको छ।

सम्बन्धित समाचार