सोम, जेष्ठ २५, २०८३

बेलुन पड्किँदा अर्थमन्त्री र मेयर  घाइते


कञ्चनपुर । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री विष्णु पौडेल र  पोखरा महानगरपालिका मेयर  धनराज आचार्य घाइते भएका छन् ।

पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा  स्विच थिचेर पानसमा बत्ति बाल्ने क्रममा बेलुन आगोमा परेर पड्किँदाअ र्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएका हुन् ।

उद्धघाटनको क्रममा बेलुन पड्किएपछि मन्त्री पौडेल मन्च तिर दौडिएका थिए र तत्काल सुरक्षाकर्मीले उनलाइ उद्धार गरेको प्राप्त भिडियोमा देख्न सकिन्छ ।

सम्बन्धित समाचार

Leave a Reply