बिहि, बैशाख २४, २०८३

बैतडीमा कक्षा ९ मा अध्ययनरत छात्रा मृत फेला


बैतडी । बैतडीको पुर्चौडी नगरपालिकामा एक किशोरी मृत अवस्थामा फेला परेकी छन्।

पुर्चौडी नगरपालिका–३ न्वादेउ पोखरा घर भई वडा नं. ४ भटनास्थित मालिका माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा गमला पार्की मृत अवस्थामा फेला परेकी हुन्।

स्कुले छात्राको रहस्यमय मृत्युले स्थानीय क्षेत्र शोकमग्न बनेको छ भने घटनाको प्रकृतिलाई लिएर स्थानीयबासीले गम्भीर चासो व्यक्त गरेका छन्।उक्त घट्नाको निष्पक्ष छानबिन गरि दोषीलाई कडा भन्दा कडा कारबाहीको होस् ।

सम्बन्धित समाचार